‘कामशुत्र थ्री डी’का कारण शर्लिन चर्चामा!


बलिउड अभिनेत्री शर्लिन चोपडा आफ्नो सेक्सी एण्ड हट अन्दाजका कारणले चर्चामा छाइरहे गर्दछिन् । तर अहिले उनी चलचित्र ‘कामशुत्र थ्री डी’का कारणले चर्चामा छिन् ।
यस चलचित्रमा शर्लिनले धेरै बोल्ड सिन दिएकी छन् । यस चलचित्रमा उनले दिएको दृश्यले सबैमाझ उनी चर्चाकी बिषय बनेकी थिइन् । उनले यस चलचित्रमा गरेको अंग प्रदर्शनबाट बलिउड सबै हट एण्ड सेक्सी अभिनेत्रीलाई पछाडी पारेकी छन् ।chopada

अहिले पनि शोसल मिडियामा शर्लिनका केही तस्बिर देख्न सकिन्छ । उक्त तस्बिरमा उनी निकै सेक्सी र राम्री देखिएकी छन् । सर्लिनको यी तस्बिरका कारणले उनका फ्यान दिवान बनेका छन् ।

SUBSCRIBE 👉