मेरो जिन्दगीमा : यस्तो बन्यो ब्रासलेटको रोमान्टिक गीत ( भिडीयो )


चलचित्र ‘ब्रासलेट’को नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा नम्रता सापकोटा र ऋतिक साहीको अभिनय रहेको छ । मेरो जिन्दगीमा बोलको गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत, शान्तीपि्रयको शब्द सुन्न सकिन्छ  ।Untitled-1

केशव भट्टराइको निर्माणमा निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रमा नम्रता र ऋतिक संगै रमेश उप्रेती, रजनी केसी पनि मुख्य भूमिकामा छन् ।चलचित्रमा ‘गोविन्द राइको कोरियोग्राफी, हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन छ । चलचित्र भदौ १७ गतेबाट रिलीजमा आउदैछ ।

SUBSCRIBE 👉