‘बोलन हल्का-हल्का…’ मार्फत गायक बने गीतकार डि.पी. खनाल


‘बोलन हल्का-हल्का…’ बोलको गित मार्फत गितकार डि.पी. खनाल गायक बनेका छन्। “सेल्फी हानौँला” र “ओईलिएर झर्न दिन्न” लगायत दर्जनौं चर्चित गितहरु लेखिसकेका खनालले आफ्नै रचनामा यो गीत गएका हुन्। उक्त गीत हालै सार्वजनिक समेत गरिएको छ।

news-31

बिनोद न्यौपाने र सलिना पोख्रेलको अभिनय गरेका भिडीयोमा नवीन गुरुङको छायांकन कमल एक्चै मगरको निर्देशन र सम्पादन रहेको छ। काठमाडौँ आसपासमा छायांकन भएको यो गीतलाई रोमान्टिक शैलीमा निर्माण गरिएको छ।

SUBSCRIBE 👉