युट्युवमा हिट ‘ग्रेट ग्रयान्ड मस्ती’को ट्रेलर ( भिडीयो )


‘मस्ती’ सीरिजको तेस्रो एडल्भ चलचित्र ‘ग्रेट ग्रयान्ड मस्ती’को ट्रेलर रिलिज भएको छ। ट्रेलर युट्युवमा आउने बितिकै धेरैले हेरिरहेका छन्।

डबल मिनिङ डाइल अघिल्लो सिरिजको भन्दा बढी यसमा देख्न पाइन्छ। चलचित्रमा अघिल्लो सिरिजका कलाकार रितेश देशमुख, बिवेक ओबराय, अफताब शिवदेसानी नै देखिएका छन्।masti

चलचित्रमा अभिनेत्रीका रुपमा सना खान, उर्वशी रौतेला र पुजा चोपडा रहेका छन्। चलचित्र इन्द्र कुमारले निर्देशन गरेका हुन् भने निर्माता अशोक ठकेरिया रहेका छन्।

SUBSCRIBE 👉