तिज गीतमा दिपाशा र दिक्षाको छमछमी ( भिडीयो )


हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गीतहरु सार्बजनिक हुने क्रम दिन प्रतिदीन बढ्दै गएको छ । यस्तैमा टिका पुनको स्वरमा हो मेरो सारी बोलको गीत सार्बजनिक भएको छ । जसमा धर्मराज गिरीको शब्द तथा लय सुन्न सकिन्छ।

dipasha

रोमान्टीक शैलीमा तयार पारिएको यो भिडीयोमा दिपाशा विसी र दिक्षा गिरीले अभिनय गरेका छन् । शिब बिकले निर्देशन गरेको भिडीयोमा शम्भु चालिसेको छायांकन, रविन विकको सम्पादन रहेको छ।

SUBSCRIBE 👉