केकीले नाता तोडेपछि….. ( भिडीयो )


शान थापाको रचनामा ‘नाता’ बोलको गीत तयार भएको छ। जसको भिडीयो समेत यसै साता सार्बजनिक गरिएको छ ।सुनन्दा ढकालको स्वर रहेको गीतमा प्रकाश नेपालीको संगीत रहेको छ । पारिवारीक कथामा निर्माण गरिएको भिडीयोलाई चर्चित निर्देशक दिपेन्द्र केसीले निर्देशन गरेका हुन्।

keki

जसमा नायीका केकी अधिकारी , सन्तोस र बाल कलाकार आरुषीको अभिनय देख्न सकिन्छ । भिडियोले पारिवारिक बिछोड अनि बाबु छोरीको सम्बन्धलाई देखाउछ। भिडीयोमा शिवराम श्रेष्ठको छायांकन र सुप्रिन पराजुलीले सम्पादनगरेका हुन्।

SUBSCRIBE 👉