भिन डिजलको “xXx : रिटर्न अफ ज्यान्डर केज” ट्रेलर रिलिज । हेर्नुहोस् दिपिकाको एक्सन अवतार


हलिउड नगरीमा डेब्यू गरेकी बलिउड नायिका दिपिका पादुकोण अभिनित “xXx : रिटर्न अफ ज्यान्डर केज” फिल्मको पहिलो ट्रेलर रिलिज भएको छ। ट्रेलरमा दिपिकाको एक्सन अवतारका केहि दृश्यहरु शमाबेश छन्।

Vin-Diesel-deepika

२० जनवरी २०१७ मा रिलिज हुने फिल्ममा दिपिका सँगै भिन डिजल, दोनी यन, टोनी झा, निना डोब्रे, स्यामुयल एल ज्याक्सन आदिले मुख्य भूमिकामा अभिनय गरेका छन्। यो फिल्म २००२ मा रिलिज भएको xXx को तेस्रो सिक्वेल हो।

“xXx : रिटर्न अफ ज्यान्डर केज” फिल्मको पहिलो ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉