चर्चित जोडी पल शाह र आँचल शर्मा अभिनित रोमान्टिक गीत ‘तिमि हाँसेको पल’ म्युजिक भिडियो रिलिज गरिएको छ। गीतमा गायक प्रमोद खरेल र गायिका रजिन रिमालको स्वर सुन्न सकिन्छ भने हरि कटुवालको शब्द तथा कमल अधिकारीको संगीत छ। माया प्रेम अनि प्रेम सम्बन्धका रमाईला पलहरुलाइ समेटिएको भिडियोको निर्देशन सशान कंडेलले गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोमा श्रीजल बरालको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन छ। – भिडियो हेर्नुहोस्
होम » गीत / संगीत » पल र आँचलको कन्चन प्रेम: तिमि हाँसेको पल…
GLAMOUR NEPAL SHORTS
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
अरुण क्षेत्रीलाई लिएर ‘फेरि भेटौंला’ बनाउँदै सरोज न्यौपाने, आँचल शर्मासँग जोडी बाँध्ने तयारी
अरुण क्षेत्रीलाई मुख्य भूमिकामा लिएर सरोज न्यौपानेले ‘फेरि भेटौंला’ निर्माण गर्दैछन्। आँचल शर्मालाई अपोजिटमा ल्याउने तयारी छ, तर औपचारिक सम्झौता हुन बाँकी छ।
अनमोलपछि पल शाहसँग पनि फिल्म बनाउँदै रोहित अधिकारी, लगातार स्टार कलाकारसँग सहकार्य
अनमोल केसीसँग ‘फर्की फर्कीः बियोन्ड टाइम’का लागि सम्झौता गरेका निर्माता रोहित अधिकारीले अब पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माण गर्ने तयारी अघि बढाएका छन्।
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...
केकी र आँचलको फिल्म ‘झिँगेदाउ’ Watch Full Movie Online
देउरानी–जेठानीबीचको एउटा सामान्य खेलबाट सुरु भएको विवादले परिवारको सम्बन्धलाई कहाँ पुर्याउँछ? ज्ञानेन्द्र देउजा निर्देशित लोकप्रिय पारिवारिक फिल्म ‘झिँगेदाउ’...
निर्माता बने पल शाह, अञ्जना मगर सँग जोडी बाँध्दै ‘यानीमाया’को छायाँकन सुरु
अभिनेता पल शाहले ‘यानीमाया’मार्फत फिल्म निर्माणमा नयाँ यात्रा सुरु गरेका छन्। ओम प्रतीकको निर्देशनमा बन्ने फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
‘झिँगेदाउ २’ मा आर्यन सिग्देलको यस्तो अवस्था, टिजरले खोल्यो नयाँ रहस्य
पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र आमाको खोजीलाई समेटिएको ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। आर्यन सिग्देलको रहस्यमय अवतारले टिजरमा थप...
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...


