ग्ल्यामर नेपाल, काठमाडौं । डब्बु क्षेत्री निर्देशित फिल्म ‘राहदानी’को आइटम गीत रिलिज गरिएको छ। ‘गुन्यु चोली छाडें मैले, मिनिस्कर्ट लाएँ’ बोलको गीतमा रिमा विश्वकर्माले कम्मर मर्काएकी छन्। दिया मास्केले अन्तिम समयमा अस्विकार गरेपछि यो गीत रिमाको पोल्टामा परेको थियो। निर्देशक क्षेत्रीकै शब्द रहेको गीत चेतन सापकोटाको संगीतमा दुर्गा खरेलले गाएकी हुन्। रिमालाई कोरियोग्राफर राजु शाहले नचाएका हुन्।
Enjoy The Video !
ओस्कार कलेज अफ फिल्म स्टडिजबाट चलचित्र लेखन निर्देशनमा स्नातक गरेका क्षेत्रीले यो चलचित्रमाफर्त वैदेशिक रोजगारीमा जाने व्यक्ती र उसको परिवारको पिडालाई उतार्ने प्रयास गरेका छन्। लक्ष्मीप्रसाद ढकालको प्रस्तुती रहने यस चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, विनिता घिमिरे, सिर्जना सुब्बा लगायतको अभिनय रहेको छ। यसै चलचित्रबाट नवीन लम्साल, ज्योति कार्की, आयुष्मा श्रेष्ठ र तेन्जिङ शेर्पाले आफ्नो सिने यात्रा थालनी गर्दैछन्। चलचित्रमा चेतन सापकोटासँगै बसन्त सापकोटा र जुगल डंगोलको संगीत एवं गोविन्द कुसुम, चण्डिराज श्रेष्ठ, अनुपकुमार बराल र डब्बु क्षेत्रीको गीत रहेको छ। फिल्मको रिलिज डेट सार्वजनिक गरिएको छैन्।
होम » फिल्मी न्युज / गसिप » राहदानीमा छल्कियो रिमाको जवानी (भिडियोसहित)
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
ठूलो प्रोजेक्टको भारतीय सिनेमा ‘रामायणम्’ चर्चामा, टिजरले तान्यो ध्यान
भारतीय फिल्म ‘रामायणम्’ को टिजर सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढेको छ। रणबीर कपुर रामको भूमिकामा देखिँदा साई पल्लवी, यश र सनी देओलको लुकले पनि ध्यान तानेको...
‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा
फिल्म ‘राम नाम सत्य’को एक्सन, प्रेम र सस्पेन्सले भरिएको ट्रेलर सार्वजनिक भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीको अभिनयले भरिएको ट्रेलरले दर्शकमा...
इरानी फिल्मबाट सुरु भयो नवौँ निफ, ४० देशका ८८ फिल्म प्रदर्शन हुँदै
काठमाडौंमा नवौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ। इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्महरू...
दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै
नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष...
‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री
नेपाली फिल्म ‘पाँच पाण्डव’ यतिबेला झापामा धमाधम छायांकन भइरहेको छ। हरिवंश आचार्यदेखि सागर लम्सालसम्मको बलियो कलाकार टोली रहेको फिल्ममा प्रशान्त ताम्राकार र इभा...
नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म...
पल शाहको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’, निर्देशनमा ओम प्रतिक
पल शाह निर्माता बनेको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’ जेठ १ बाट छायांकनमा जाँदैछ। फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा सङ्गीतकार अर्जुन पोखरेल
नयाँ नेपाली फिल्म ‘बेहुली’को कार्यविनायक मन्दिरमा शुभ मुहूर्त सम्पन्न भएको छ। अर्जुन पोखरेलको निर्माणमा बन्ने फिल्म आगामी वर्षको तीजमा रिलिज हुने तयारीमा छ।
१४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा अञ्जिला र द मंकी सर्वोत्कृष्ट
१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा चलचित्र ‘परान’बाट नीर शाह र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित, ‘अञ्जिला’ सहित...
पोखरामा ‘कुमारी’को भव्य लाइभ कन्सर्ट, हजारौ दर्शकहरुले भरियो हल्लनचोक
माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को प्रचारका लागि पोखरामा आयोजित लाइभ म्युजिकल कन्सर्टमा करिब ७ हजार दर्शकको उपस्थितिले कार्यक्रम...
रघुजी फिल्म्सको ब्यानरमा दुई चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण घोषणा
रघुजी फिल्म्सको ब्यानरमा नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘द चेन्ज’ (परिबर्तन) र ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
'बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' मा गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीको लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) र निर्देशक केपी पाठकको बृत्तचित्र...

