Tag - Nepali Success Story

जुन काम अरूले गर्न चाहँदैनथे, त्यहीँबाट सुरु भयो श्यामको सफलता

सेफ बन्ने सपना बोकेर दुबई पुगेका पाल्पाका श्याम घिमिरेको सुरुवात शौचालय सफा र भाँडा माझ्ने कामबाट भयो। चार वर्षपछि उनी दुबईमा अग्रणी सेफ बनेका छन् र अहिले...