नम्रताको मन बुझाउने कोहि छ ? हेर्नुहोस् फिल्म ‘शकुन्तला’को आइटम गीत


नायक राजेस हमाललाइ महिला भूमिकामा देखाईएको चलचित्र “सकुन्तला” को आइटम भिडियो गीत रिलिज गरिएको छ। ‘कोहि छ…’ बोलको गीतमा मोडल तथा नायिका नम्रता सापकोटाको कामुक नृत्यलाई फ़िचरिङ्ग गरिएको छ।

Namrata Sapkota Item Dance

सार्बजनिक आइटम गीतका गीतकार डा.कृष्णहरी बराल हुन्। यो गीतमा अर्जुन पोखरेलको संगीत र दुर्गा खरेलको स्वर छ। माईकल चन्दको कोरियोग्राफी रहेको आइटम गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

यो चलचित्र दिनेश श्रेष्ठको निर्देशनमा निर्माण भएको हो। चलचित्रमा राजेस सँगै अनु शाह, किशोर खतिवडा र स्मृति श्रेष्ठको समेत मुख्य भूमिका छ। यो चलचित्र भदौ ९ गते बाट ऑल नेपाल प्रदर्शन हुँदैछ।

SUBSCRIBE 👉