काठमाडौँमा एस्तो भयो मिलन चाम्सको “ह्यापी डेज”


चलचित्र ‘वीर विक्रम’को सफलता पछि हौसिएका निर्देशक मिलम चाम्सको निर्माणाधीन चलचित्र “ह्याप्पी डेज” को शुटिंग भईहेको छ। एतिबेला चलचित्रका केहि तस्विरहरु बहिरिए सँगै फिल्मी नगरीमा चलचित्रको चर्चा परिचर्चा शुरु भएको छ। सुटिंग सेटका तस्विरहरुमा नेपाली र विदेशी अनुहारहरु देख्न सकिन्छ। लाखौ खर्चेर बनाएको सेटमा सुटिंग हुँदै गर्दाको तस्विरहरु निर्देशक मिलन चाम्सले नै सार्बजनिक गरेका हुन्। – भिडियो हेर्नुहोस्

यतिबेला निर्देशक चाम्स लन्डन पुगिसकेका छन्। अब लन्डनमा यो चलचित्रको सुटिंग हुँदै छ। पैसा कमाउन बेलायत पुगेका तन्नेरीको कथालाई समेट्ने यो चलचित्रमा दयाहाङ्ग राई र प्रियंका कार्की सँगै विक्की जोशी, सञ्जय गुप्ता लगायतका कलाकारको अभिनय रहने छ। चलचित्रको निर्माण बजेट १ करोड ७० लाख रुपैयाँ राखिएको छ।

SUBSCRIBE 👉