नायिका केकी लजाउँदा बिनोदलाई लाग्यो क्या दामी ! – भिडियो हेर्नुहोस्


नायिका केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत रोमान्टिक म्युजीक भिडीयो हालै रिलिज भएको छ। भिडीयोमा केकी र बिनोदको रोमान्टिक दृश्यहरु शमबेश छन्। पदम आचार्यले गाएको गीतमा राम सिटौलाको शब्द तथा संगीत छ।

Keki Adhikari | Binod Neupane

आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफुलाई यो गीतले स्थापीत बनाउने कुरामा ढुक्क भएको बताए। उनले यो गीतको भिडियो आफ्नो जन्मदिन अवसर पारेर रिलिज गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोमा बिसाल भण्डारीको निर्देशन र निसान घिमीरेको सम्पादन छ।

SUBSCRIBE 👉