गज्जबको ८ तस्विरहरुमा ठमेल बजारकी एलिशा राई


फिल्म ‘लुट २’को ‘ठमेल बजार…’ बोलको आइटम गीतको भिडियो जब सार्बजनिक भयो, मोडल एलिशा राईको चर्चा चुलियो। युट्युबमा लाखौ भ्युअर्स संख्या बटुलेको गीतमा दयाहाङ राईसँग उनले कम्मर मर्काएकि छिन्। गीतमा उनले गरेको नृत्यका कारण चर्चा चुलिएको हो।

खोटाङमा जन्मिएकी उनी हाल काठमाडौँ, कपनमा बस्छिन्। ठमेल बजार… गीतले चर्चा बटुलेपछि अरू धेरै अफरहरु आउन थालेको छ उनलाई। एलिशाले पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन। भूमिका हेरेर अरू फिल्महरुमा पनि काम गर्नेे इच्छा छ उनको।

हेर्नुहोस् ८ तस्विरमा एलिशा राई । फोटोग्राफर विनोद विष्टले खिचेका यी तस्विरहरु नयाँ पत्रिकाको ‘गज्जब’ साप्ताहिक बाट साभार गरिएको हो।

SUBSCRIBE 👉