तस्विरहरुमा हेर्नुहोस् : ‘ए मेरो हजुर २’ प्रिमियर सो’मा को कस्तो रुपमा देखीए


चलचित्र ‘ए मेरो हजुर २’को भव्य प्रिमियर सो गरिएको छ। प्रिमियर सोमा चलचित्र क्षेत्रका सबै जसो कलाकारको उपस्थिति देखियो। नायिका झरना थापाको डेब्यु निर्देशन रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ। चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।


फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रिमियर सोको भिडियो यहाँ क्लिक गर्नुहोस्


SUBSCRIBE 👉