मोडलद्धय पुष्पल खड्का र एलिसा राईको बिहे! हेर्नुहोस् भिडियो


मोडलद्धय पुष्पल खड्का र एलिसा राइ वैवाहिक जीवनमा बाँधीएको भिडियो बाहिरिएको छ। भिडियोमा यी दुइ रोमान्टिक मुडमा देखिएका छन्। समन अधिकारीले निर्देशन गरेको ‘सायद मलाइ’ बोलको गीतको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको जोडी जमेको हो।

यो गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत छ। शिवराम श्रेष्ठले खिचिको यो भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका हुन्। रोमान्टिक शैलीको यो गीतको भिडियोलाइ निर्देशकले पनि रोमान्टिक शैलीमै देखाएका छन्।

SUBSCRIBE 👉