पोर्न फिल्म निर्मातासँग क्याट्रिना


katrina
बलिउडकी बार्बी गर्ल क्याट्रिना कैफले पोर्न फिल्म निर्माता टेर्री स्फेन्ससँग खिचेको तस्वीर इन्टरनेटमार्फत सार्वजनिक भएको छ । उक्त तस्वीरमा क्याट्रिनाकी बहिनी इसाबेललाई पनि देख्न सकिन्छ। तस्वीरलाई हेर्ने हो भने क्याट्रिनाको उक्त तस्वीर बलिउडमा प्रवेश गर्नु भन्दा अघि भएको सञ्चारमाध्यमले जनाएका छन्।

समाचार अनुसार स्टेफन्स पोर्न फिल्म बनाउनु अघि पोर्न फिल्मको सिडी बेच्ने काम गर्थे । पोर्न फिल्म निर्मातासँग क्याट्रिनाको तस्वीर सार्वजनिक भएपछि धेरैले बलिउडमा आउनु अघि क्याट्रिनाले पोर्न फिल्ममा काम गरेको हुनसक्ने अनुमान लगाएका छन्।

इसाबेलसँग स्टेफन्सले खिचेको तस्वीर अनौठो किसिमको भएको समाचारमा जनाइएको छ। ‘उनीहरुले दिएको फोटोपोज नै अनौठो किसिमको छ ।’ समाचारमा भनिएको छ। आफ्नै अनुहारसँग मिल्दो जुल्दो एक युवतीको अज्ञात युवकसँग यौन कार्य गरिरहेको भिडियो सार्वजनिक भएपछि इसाबेल चर्चामा आएकी थिईन्।

क्याट्रिना बलिउडमा प्रवेश गर्नु अघि लण्डनमा मोडल थिईन् । उनले फिल्म ‘बुम’मार्फत बलिउडमा पाइला चालेकी थिईन्। जुन फिल्म पुरै फ्लप भएको थियो । क्याट्रिनालाई बलिउडमा स्थापित गराउने श्रेय बलिउड ब्याड ब्वाई सलमान खानलाई जाने गरेको छ।

SUBSCRIBE 👉