पुरानै कलाकारहरु लिएर ‘छक्का पञ्जा ३’ बन्ने


‘छक्का पञ्जा ३’ पनि बन्ने भएको छ। पहिलो र सिक्वेलको सफलतापछि दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’ बन्ने भएको हो। आउँदो बर्षको दशैंको फूलपातीमै रिलिज गर्ने लक्ष सहित चलचित्र निर्माणको योजना थालिएको निर्माण युनिटले बताएको छ।

‘छक्का पञ्जा ३ ’मा यसअघिका दुई चलचित्रकै कलाकारहरु दोहोरिने छन्। ‘छक्का पञ्जा २’ ले हालसम्म झण्डै साढे १० करोड माथीको व्यापार गरिसकेको छ।

SUBSCRIBE 👉