अशिष्मा सँग सलोन र आमेशको रमाईलो ‘मेला’


राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को प्रदर्शन मिति नजिकिदै छ। हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन्। बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ। चलचित्रका गीतहरुले यतिबेला सामाजिक संजालहरुमा निकै राम्रो तारिफ पाइरहेका छन्। चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भिमिका छ। तस्विरहरु हेनुहोस्।

SUBSCRIBE 👉