कोल्ड मौसममा सुष्मा कार्कीको हट अवतार


मौसम जाडोको छ। तर नायिका सुस्मा कार्कीको लागि भने के जाडो के गर्मी ? हट नायिकाको छवि बनाएकी सुस्मा जाडोमा पनि हट हुंनबाट पछि परेकी छैनन्। सुस्माले हालै आफ्नो फेसबुकमा स्विम सुटमा फोटो पोस्ट गरेकी छिन्। यी तस्बिरहरु हेर्दा तपाईलाई गर्मी लाग्न सक्छ! तर सुस्मालाई जाडो या गर्मीले केही फरक पर्दैन।

SUBSCRIBE 👉