बोल्ड तस्विरहरुमा दिपिका पादुकोण


‘फिल्म फेयर’ म्यागजिनको आवरणका लागी गरिएको फोटोशूटमा दिपिका स्विमसुट एवं स्टाइलिस कपडामा हट देखिएकी छिन्। फोटोग्राफर एरिकोस एंड्रयूले उनको फोटोशुट श्रीलंकामा गरेका हुन्। फोटोहरूमा दिपिकालाई कहिले समुन्द्र किनारमा त कहिले स्वीमिंग पुलमा ग्ल्यामर लुक्समा हेर्न सकिन्छ।

हेर्नुहोस् सोसियल मिडियामा पोस्ट गरिएका तस्विरहरु | Deepika Padukone Images

The unstoppable! Here’s presenting the reigning queen and a force to reckon with Deepika Padukone on Film Fare Magazine December 2017 cover.

SUBSCRIBE 👉