बलिउडका पुराना कलाकार तथा प्रोड्यूसर शशि कपूरका सोमबार निधन भएको छ। ७९ वर्षीय शशि तिन हप्ता देखि बिरामी परेका थिए। शशिले १६० वटा फिल्म खेलका छन्। जसमध्ये १४८ वटा हिन्दि र १२ वटा अंग्रेजीमा भाषामा छन्। उनले ६० र ७० को दशकमा फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा और मकान, चोर मचाए शोर, दीवार कभी-कभी और फकीरा जस्ता चलचित्रमा नाम कमाउन सफल भएका थिए। १९८४ मा उनको पत्नी जेनिफरको मृत्युपछि शशि कपूर एक्लिएका थिय। त्यतिबेला देखिनै उनको बिरामीको सुरुवात भएको भारको मिडियाहरुले उल्लेख गरेका छन्।
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
फिल्म ‘डी-डे’मा एकसाथ देखिएका दुई अभिनेता सँगै अस्ताए
बलिउडका दुई हस्ती अभिनेताको निधन भएको छ। अभिनेता इरफान खानको अप्रिल २९ तारिका दिन निधन भएको थियो भने अर्का अभिनेता ऋषि कपुरको अप्रिल ३० तारिक। लामो समयदेखि...
‘हाऊ फन्नी’ फिल्मकी निर्देशक निलु डोमा शेर्पाको निधन
नेपाली चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ। काठमाण्डौ, बालुवाटार स्थित आफ्नै निवासमा उनलाई हृदयघात भएको बताईएको छ। हृदयघात पछि उनलाई टिचिङ...
रहिनन् ‘मोहनी लाग्ला है’की गीतकार कुसुम गजमेर
कुसुमे रुमाल, लाहुरे, चिनो, बेहुली, अन्याय, बाँसुरी, दुर्इ थोपा आँसु, दक्षिणा, दर्पणछाया लगायत चलचित्रहरुका थुप्रै चर्चित गीतका सर्जक गीतकार कुसुम गजमेरको निधन भएको छ। ७२...
SAD NEWS: मतदान गरेर फर्किएका कलाकार विक्रम परियारको हत्या
नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको हत्या भएको छ। परियार, विशेष गरी नाटक तथा रेडियो नाटकमा सक्रिय थिए। एक्टर्स स्टुडियो नेपालसँग आवद्ध परियार पछिल्लो समय...
रहेनन् “वारि जमुना पारि जमुना…” चर्चित गीतका गायक खेमराज गुरुङ्
‘वारि जमुना पारि जमुना… जमुना को फेदैमा मनकामना… ” चर्चित गीतका गायक खेमराज गुरुङको निधन भएको छ। ४२ वर्षीय गुरूङको मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ...
शशी कपुरलाई दादा फाल्के
बलिउडका सदाबहार अभिनेता शशी कपुरलाई सन् २०१५ को दादा साहब फाल्के पुरस्कार प्रदान गरिने भएको छ । ‘जब जब फूल खिले’, ‘दीवार’, ‘सत्यम शिवम सुन्दरम’ र ‘त्रिशुल’ जस्ता...