भारतीय कलाकार शश‍ि कपूरको निधन


बलिउडका पुराना कलाकार तथा प्रोड्यूसर शश‍ि कपूरका सोमबार निधन भएको छ। ७९ वर्षीय शशि तिन हप्ता देखि बिरामी परेका थिए। शशिले १६० वटा फिल्म खेलका छन्। जसमध्ये १४८ वटा हिन्दि र १२ वटा अंग्रेजीमा भाषामा छन्। उनले ६० र ७० को दशकमा फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा और मकान, चोर मचाए शोर, दीवार कभी-कभी और फकीरा जस्ता चलचित्रमा नाम कमाउन सफल भएका थिए। १९८४ मा उनको पत्नी जेनिफरको मृत्युपछि शशि कपूर एक्लिएका थिय। त्यतिबेला देखिनै उनको बिरामीको सुरुवात भएको भारको मिडियाहरुले उल्लेख गरेका छन्।

SUBSCRIBE 👉