‘हिम्मतवाली’को काली तिम्रो नजरले… ढीच्याँउ ढीच्याँउ (भिडियो)


rekha-thapa-himmatwali-video

Rekha Thapa – Himmatwali

ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म निर्मात्री तथा अभिनेत्री रेखा थापाले डेब्यु निर्देशन गरेको फिल्म ‘हिम्मतवाली’को गीत सार्वजनिक भएको छ। आगामी दशैंको मौकामा रिलिज हुन लागेको फिल्ममा नायिका रेखा र नवनायक सुदर्शन गौतमको शीर्ष भूमिका रहेको छ।

दयाराम पाण्डेको शब्द तथा टंक बुढाथोकीको संगीतमा मनिषा पोखरेल र संगीतकार टंककै स्वर रहेको ‘काली तिम्रो नजरैले’ बोलको गीतमा रेखासँगै रबिन होडाले नृत्य गरेका छन्। बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन रहेको छ।

Click on PLAY >> BUTTON and Enjoy The Video ! 🙂

himmatwali-video

SUBSCRIBE 👉