हिच्कि लिएर आउदै छिन् बलिउड सुन्दरी रानी


बलिउडमा अभिनय र सुन्दरताकै कारण चर्चामा आउने अभिनेत्री मध्यकी एक हुन् रानी मुखर्जी। तर यी नायिकालाई दर्शकहरुले २०१४ मा रिलिज भएको फिल्म ‘मर्दानी’ पछी पर्दामा हेर्न पाएका छैनन्। यी नै रानी फिल्म ‘हिच्की’ मार्फत कमब्याक गर्दैछिन। सिद्धार्थ पी मलहोत्राले निर्देशन गरेको यो फिल्मको ट्रेलर युट्युबमा रिलिज भईसकेको छ। फेब्रुअरी २३ बाट यो फिल्म सिनेमाहलमा प्रदर्शन हुँदैछ। ट्रेलर हेर्नुहोस्।

SUBSCRIBE 👉