रोमान्स, प्रेम र एक्सन शमाबेश फिल्म ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर रिलिज गरिएको छ। नायक नरेन खड्का अभिनीत यो फिल्म माघ १२ गतेबाट प्रदर्शनमा आउदै छ। फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ। फिल्मका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन्। फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ। नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन्। पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ। गोविन्द राई फिल्मका कोरियोग्राफर हुन्। रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाको आवाज फिल्मका गीतहरुमा सुन्न सकिन्छ। फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन्।
होम » फिल्मी न्युज / गसिप » ट्रेलरमा एस्तो छ -‘स्वर्ग मेरो गाउँ’
सम्बन्धित पोस्टहरु
लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट
निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...
पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा
दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...
दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज
भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...
प्रदीप खड्का र सनिशा भट्टराई स्टारर ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु
निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु भएको छ। ४५ दिने सेड्युलमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ
सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
‘बाः एक योद्धा’को ट्रेलर, सन्तानका लागि बुवाले गरेको त्यागदेखि कठोर निर्णयसम्मको कथा
सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार एक बुवाले अन्ततः आफ्नै परिवारबाट पाएको चोटपछि के निर्णय गर्छन्? ‘बाः एक योद्धा’को ट्रेलरले यही प्रश्नलाई...
पर्दामा Gen Z को प्रेमकथा: ‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै लेखक सुमन गजमेर
रे अफ आर्ट्सको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित चलचित्रले Gen Z पुस्ताको सपना, सम्बन्ध र सामाजिक...
केकी र आँचलको फिल्म ‘झिँगेदाउ’ Watch Full Movie Online
देउरानी–जेठानीबीचको एउटा सामान्य खेलबाट सुरु भएको विवादले परिवारको सम्बन्धलाई कहाँ पुर्याउँछ? ज्ञानेन्द्र देउजा निर्देशित लोकप्रिय पारिवारिक फिल्म ‘झिँगेदाउ’...

