नागेन्द्रको गीतमा ऋमा र रन्जनको मुटु छुने अभिनय


नायिका तथा मोडल रिमा विश्वकर्माले एक म्युजिक भिडियो मन छुने अभिनय गरेका छन्। ‘सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्’ बोलको गीति भिडियोमा उनीहरुले गरेको अभिनय तपाईको जीवनको वास्तविक कथासँग मिल्न सक्छ। नागेन्द्र श्रेष्ठको स्वर, अरुण तिवारीको शब्द रचना र टीका भण्डारीको सङ्गीत रहेको गीतको भिडियोको निर्देशन तथा छायाँकन अमृत सुनुवारले गरेका हुन्। म्युजिक भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉