डान्स छोडेर सिरियल तिर कार्टुन क्रु – Cartoonz Crew


केहि दिन पहिले कार्टुन क्रियूले अभिनय तथा नृत्यबाट विश्राम लिने भनेर आएको समाचारपछि कार्टुन क्रुले मुख खोलेको छ। गलत प्रचार समेत भन्दै नयाँ योजना बाहिर सारेका छन्। केहि दिन पहिले कार्टुन क्रियूले अभिनय तथा नृत्यबाट विश्राम लिने भनेर आएको समाचारपछि कार्टुन क्रुले मुख खोलेको छ। गलत प्रचार समेत भन्दै नयाँ योजना अघि सारेका छन्। उनीहरु अव वेब तथा टिभी सिरियल तिर अगाडी बढेका छन्।

SUBSCRIBE 👉