शिव परियारको ‘आँशुको अर्थ’ के थाहा रुवाई जानेलाई… ?


गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ’ रिलिज भएको छ। लाखौ दर्शक/स्रोताको मन जित्न सफल गायक शिव परियारको आवाजमा रहेको मन छुने गीतको भिडियो (अडियो भर्सन) युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिएकोछ। अडियो हिट पछि गायकले यो गीतको भिडियो आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका हुन्। जुन गीतलाई शिवको ‘शिवालय’ एल्बममा पनि सुन्न सकिन्छ। भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्। निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा बुद्ध थापा को छायांकन र बिकाश धमलाको सम्पादन छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉