पल शाहसँग फिल्म खेल्न नसक्ने अवस्थामा किन पुगिन् आँचल शर्मा?

नायक पल शाहसँग फिल्म नखेल्ने अवस्थामा पुगेकी छन् – नायिका आँचल शर्मा। उनले कुनै पनि फिल्ममा पलसँग फिल्म खेल्नु पर्ने बाध्यता नरहेको बताएकि छिन्। खासगरी मिडियामा नयाँ फिल्मको लागि पलले आँचलको सिफारिस गरेको भन्ने चर्चा भएपछि उनी पलसँग फिल्म नखेल्न सक्ने अवस्थामा पुगेकी हुन्।


नायक पल शाहसँग फिल्म नखेल्ने अवस्थामा पुगेकी छन् – नायिका आँचल शर्मा। उनले कुनै पनि फिल्ममा पलसँग फिल्म खेल्नु पर्ने बाध्यता नरहेको बताएकि छिन्। खासगरी मिडियामा नयाँ फिल्मको लागि पलले आँचलको सिफारिस गरेको भन्ने चर्चा भएपछि उनी पलसँग फिल्म नखेल्न सक्ने अवस्थामा पुगेकी हुन्। ‘बरु म फिल्म नै खेल्दिन मलाई रिकमेन्ड गर्नु पर्दैन’, आँचलले कडा स्वरमा भनिन्, ‘अरु स्टार जस्तो फिल्म खेल्नु पर्छ, खतरा हुनु पर्छ भनेर म आएकै होइन।’ बाँकि भिडियोमा हेर्नुहोस्

SUBSCRIBE 👉