श्वेता खड्का र दयाहाङ्ग राईको मुख्य अभिनय रहेको फिल्म ‘कान्छी’ को रोमान्टिक गीत ‘यो मन रमाउँदै’ रिलिज भएको छ। अर्जुन पोखरेलको संगीत तथा दिवाकर भट्टराईको शब्दमा सजिएको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको लोभलाग्दो स्वर सुन्न सकिन्छ। गीतमा स्वेता र दयाको मन किन रमायो भन्ने बुझ्नलाई दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ। शुक्रबारबाट यो फिल्म चलिरहेको छ। आकाश अधिकारीले निर्देशन गरेको यो फिल्ममा नीर शाह, अनु शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ।
होम » फिल्मी न्युज / गसिप » दया सँग रमायो स्वेताको मन!
GLAMOUR NEPAL SHORTS
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
दयाहाङसँग डेब्यु गर्दै संस्कृति गुरुङ, सिक्लेसमा सुरु भयो ‘बुकी फूल’को छायाँकन
दयाहाङ राई र संस्कृति गुरुङको मुख्य भूमिका रहने ‘बुकी फूल’को छायांकन सिक्लेसमा सुरु भएको छ। ओमप्रकाश गुरुङ निर्देशित फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य...
पशुपतिनाथबाट सुरु भयो ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहाना तेस्रोपटक एकसाथ
‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ। झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा तेस्रोपटक एकसाथ देखिँदैछन् भने झरना स्वयं...
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पोस्टरसँगै रिलिज मिति सार्वजनिक
‘कबड्डी’ शृंखलाको पाँचौं फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कार्तिक ६ देखि प्रदर्शनमा आउने भएको छ। फिल्मको नयाँ पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि...
उपेन्द्र सुब्बाको निर्देशनमा ‘बखत्ते’, मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बखत्ते’को ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। चलचित्रमा विपिन कार्की र...
मिलन चाम्सको ‘म मदनकृष्ण’ फ्लोरमा, सिनेमामा मदनकृष्णको जीवनकथा
मिलन चाम्स निर्देशित मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। महेश त्रिपाठी, केकी अधिकारी, अरुण क्षेत्री र वर्षा राउत प्रमुख भूमिकामा...
‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्ध र विभेदको कथामा हाँसो, प्रेम र संवेदना
अन्जन शर्मा र काजी लिम्बू निर्देशित ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले अन्तरजातीय सम्बन्ध, जातीय विभेद र सामाजिक असमानताको कथा उठाएको छ।
बुसान फिल्म फेस्टिभलमा बालविवाहविरुद्ध १४ वर्षीया मुनाको संघर्षको कथा ‘चुम्पा’
१४ वर्षीया किशोरीको शिक्षा र स्वतन्त्रताका लागि संघर्षलाई केन्द्रमा राखेको नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म...
एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती
एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।


