कलरफुल ग्ल्यामर लुक्समा शिल्पा पोखरेल


नायिका शिल्पा पोखरेलले आफुलाई चलचित्र निर्मात्रीको रुपमा अगाडी बढाएकि छिन्। छबिराज ओझाको ब्यानरमा निर्माण भएको चलचित्र “मङ्गलम”मा शिल्पा कार्यकारी निर्माताको रुपमा छिन्। यो चलचित्र फागुन २५ गते बाट रिलिज हुँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र निर्माण युनिट चलचित्रको प्रोमोशन तर्फ लागिरहेका छन्। यसै क्रममा नायिका तथा निर्मात्री शिल्पा पोखरेलले ‘होलि’को छेको पारेर कान्तिपुर पब्लिकेशनको ‘साप्ताहिक’ पत्रिकाका लागी होलि विशेष फोटो शुट गराएकी छिन्। साप्ताहिकका लागि महेश प्रधानले खिचेको यी तस्विरहरुमा शिल्पालाई कलरफुल ग्ल्यामर लुक्समा हेर्न सकिन्छ। तस्विरहरु हेर्नुहोस्।

Actress Shilpa Pokhrel

Actress Shilpa Pokhrel | Image Source: Mahesh Pradhan / Kantipur Saptahik

Actress Shilpa Pokhrel

Actress Shilpa Pokhrel | Image Source: Mahesh Pradhan / Kantipur Saptahik

Actress Shilpa Pokhrel

Actress Shilpa Pokhrel | Image Source: Mahesh Pradhan / Kantipur Saptahik

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् : ‘होलि’ थिम मा नायिका शिल्पा पोखरेलको ग्ल्यामर फोटो ग्यालरी

तस्विर साभार : कान्तिपुर साप्ताहिक, तस्बिर : महेश प्रधान, मेकअप : सुमिरन अधिकारी, लोकेसन : कान्तिपुर फिल्म एकेडेमी, मैतीदेवी, संयोजन : कृष्ण भट्टराई

Actress Shilpa Pokhrel’s Colorful Glamour Looks [10 Images]

SUBSCRIBE 👉