तस्विरहरुमा मोडल एन्जल श्रेष्ठ


सात वर्षदेखि राजधानीमा रहेर मोडलिङमा रमाईरहेकि मोडल हुन् – एन्जल श्रेष्ठ। सर्लाही, नवलपुर स्थायी घर भएकी यी मोडलले तिन दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। एन्जलले केहि विज्ञापनमा समेत काम गरेकी छिन्। म्युजिक भिडियो संगसंगै उनले केहि फिल्महरुमा समेत अभिनय गर्न भ्याएकी छिन्। उनले अभिनय गरेको फिल्महरु ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ रिलिज हुन बाँकि छ।


तस्विरहरु : कुबेर डंगोल
मेकअप : फेसियल हाउस, काठमाडौँ मल, सुन्धारा, काठमाडौँ
पहिरन : कुसुम श्रेष्ठ, कुसुम क्रिएसन, डिल्लीबजार, काठमाडौँ

SUBSCRIBE 👉