‘लिली बिली’ मा कता छिन् प्रियंका? हेर्नुहोस् फिल्मको पोस्टर, ट्रेलर र गीतहरु


प्रदिप खड्का र नव नायिका जसिता गुरुङ्ग अभिनित फिल्म ‘लिलिबिली’ निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा पोस्टरहरु सार्बजनिक गरेका छन्। मिलन चाम्स निर्देशित यो फिल्म ३० चैतबाट अल नेपाल प्रदर्शन हुँदैछ।

Nepali Movie Lily Bily Poster : Pradeep Khadka & Jassita Gurung

पोष्टरमा मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङलाई प्राथमिकता दिईएको छ। यो फिल्मको अर्की नायिका प्रियंका कार्कीलाई भने पोष्टरमा देखाईएको छैन। प्रियंकालाई फिल्मको सार्बजनिक ट्रेलर समेत खासै प्राथमिकता दिइएको छैन। प्रियंकालाई किन लुकाईएको हो वा सस्पेन्स रखिएको हो? कोतुहलता मेटाउन चैत्र ३० गते प्रदर्शन मिति नै कुर्ने पर्ने हुन्छ।

Nepali Movie Lily Bily Poster : Pradeep Khadka & Jassita Gurung

यो फिल्ममा नायक अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि मुख्य भूमिका छ। स्कटल्याण्ड, स्तानबुल, नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको यो फिल्मलाई काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टले सँयुक्तरुपमा निर्माण गरेको हो। फिल्ममा मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काको लगानी छ।

Nepali Movie Lily Bily Poster : Pradeep Khadka & Jassita Gurung

लिली बिलि को ट्रेलर हेर्नुहोस्

लिली बिलि को टाईटल गीत हेर्नुहोस्

लिली बिलि को इज इट लब गीत हेर्नुहोस्

SUBSCRIBE 👉