हरि लम्सालको प्रेमपत्रमा सृष्टि र मौसमको भुल्न नसकिने प्रेम


संगीतकार हरि लम्सालले गायको रोमान्टिक शैलीको गीत ‘प्रेम पत्र’ को भिडियो रिलिज गरिको छ। गीतमा उनि आफैले संगीत भरेका छन् भने नारायण गौतमले गीतको शब्द कोरेका हुन्। भिडीयोमा सृष्टि खड्का र मौसम खड्कालाई फिचर गरिएको छ।

गीतमा बालापनको याद समेत दिलाइएको छ। निसान घिमिरेले निर्देशन गरेको भिडीयोलाई काठमाडौँ आसपासमा स्थानहरुमा खिचिएको हो। अर्जुन तिवारीले खिचिको भिडियो बिकास दाहालको सम्पादन गरेका हुन्। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉