प्रेमिका गिन्नी सँग बिवाह बन्धनमा बाँधिदै छन् कपिल शर्मा


भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ। उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड आफ्नो त्विट्टर र इन्स्टग्राममा पोस्ट गरेका छन्। कपिल अाफ्नी निकै प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन्। कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए। गिन्नीले कपिलले अाफ्नाे निकै नै केयर गर्ने र अाफ्नाे लागि उनीजस्ताे अरू काेहि पनि नभएकाे बताएकी छिन्। उनीहरुको विवाह डिसेम्बर १२ तारिखमा हुँदैछ।

डिसेम्बर २३ बाट कपिलको नयाँ सिरिज – द कपिल शर्मासो सिजन २

View this post on Instagram

Need ur blessings 😊🙏

A post shared by Kapil Sharma (@kapilsharma) on

SUBSCRIBE 👉