मेरो मान्छेको मुहुर्त


Mero-Manxeग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘भेटी’ र ‘लफडा’ का निर्माता नारायण खतिवडाले नयाँ फिल्म ‘मेरो मान्छे’ निर्माण गर्ने भएका छन् । फिल्मको सोमबार चितवनको चित्रसारीस्थित चित्रसेन बाबा मन्दिरमा  मुहुर्त गरिएको छ ।

चित्रसेन बाबा मिडिया प्रा.लि. को ब्यानरमा बन्ने फिल्मका निर्देशक राज सरगम हुन् । फिल्ममा दिपक ढकाल, अनिल अधिकारी, सगुन शाही, स्मीता थपलिया, सुरबीर पण्डीत, गणेश उप्रेती, रमेश लोहनी, रविन कठायत, दिपक अधिकारी, राज यादव र आजाद खानलगायतको अभिनय रहनेछ ।

SUBSCRIBE 👉