‘अझै पनि’को ‘के कुरा’ सार्वजनिक(भिडियो)


Sudarshan-Thapaग्ल्यामर नेपाल, काठमाडौं ।
स्वर्गीय निर्देशक आलोक नेम्बाङको अन्तिम फिल्म ‘अझै पनि’को दोस्रो गीत ‘के कुरा’ सार्वजनिक भएको छ । आलोकको नै कोरियोग्राफी रहेको गीतमा अभिनेता सुदर्शन थापा र अभिनेत्री पुजा शर्माले फिचरिङ गरेका छन् ।

विजय शिवाकोटीको शब्द रहेको गीतमा सचिन सिंहको संगीत र राजु तामाङको स्वर रहेको छ । सुदर्शन थापा प्रोडक्सन र पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, बिपना धिमाल, प्रमिला खनाललगायतले अभिनय गरेका छन् । फिल्म फागुन १५ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉