अनमोल केसी, प्रकृति श्रेष्ठ अभिनित नेपाली चलचित्र “होस्टेल”


सुपर हिट नेपाली चलचित्र “होस्टेल” HD भर्सनमा यु ट्युबमार्फत हेर्न सकिने भएको छ। फिल्मलाई साइराम पिक्चर्सले आफ्नो यु ट्युब च्यानलमा अपलोड गरेर सबैले सजिलै हेर्न सकिने बनाएको हो। दुर्गिस फिल्मस् ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुनिल रावल हुन् भने फिल्मको निर्देशन हेम राज बिसीले गरेका हुन्। फिल्ममा अनमोल केसी, प्रकृति श्रेष्ठ, सलोन वस्नेत, गौरभ पहाडी र सुनिल रावल मुख्य भूमिकामा देखिएका छन्।

Nepali Movie HOSTEL [HD] | Directed by Hem Raj BC | Produced by Sunil Rawal | A Presentation of Durgish Films | Starring Anmol KC, Prakriti Shrestha, Salon Basnet, Sunil Rawal, Gaurav Pahadi

SUBSCRIBE 👉