सुपर हिट फिल्म “नाई नभन्नु ल २ ” HD भर्सनमा हेर्नुहोस्


वान टाइम सिनेमाको प्रस्तुति तथा बिकाश आचार्य द्वारा निर्देशित सुपर हिट नेपाली चलचित्र “नाई नभन्नु ल २” लाई बुढा सुब्बा म्युजिक सेन्टरले आफ्नो यु ट्युब च्यानलमा HD भर्सनमा पोस्ट गरेको छ। यदि तपाइले यो चलचित्र हेर्न छुटाउनु भएको छ भने अब सजिलै यहाँ हेर्न सक्नु हुनेछ। चलचित्रमा अनुभव रेग्मी, शुयागी भट्टराई, सुरज सिंह ठकुरी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सरोज खनाल, सिताराम कट्टेल (धुर्मुश) को मुख्य भूमिका रहेको छ। दिनेश पोख्रेलको लगानीमा निर्माण भएको यो चलचित्रमा बसन्त सापकोटा र सुरेस गैरेले संगीत भरेका हुन्।

Watch Here, Super Hit Nepali Movie – Nai Nabhannu La 2

SUBSCRIBE 👉