जीवन लुइँटेल, निता ढुंगाना अभिनित फिल्म “नोट बुक” HD भर्सनमा हेर्नुहोस्


प्रज्ञा जोशीको चर्चित फिल्म “नोट बुक” लाई म्युजिक नेपाल प्रा.लि.ले आफ्नो अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरेको छ।

jivan-luitel-nita-dhungana

फिल्म मा नायक जीवन लुइँटेल र नायिका निता ढुंगानाको मुख्य भूमिका रहेको छ” फिल्मको “गाला रात्तै …” बोलको गीतले सर्वाधिक चर्चा बटुलेको थियो। सो गीतलाइ संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने प्रह्लाद तिमिल्सिना र मिलन अमात्यले अवाज दिएका हुन्। फिल्ममा कथा तथा निर्देशन योगेश घिमिरेको थियो। फिल्मलाई प्रथम जोशीले निर्माण गरेका हुन्।

Super Hit Nepali movie Notebook [HD] | Jivan Luitel, Nita Dhungana

SUBSCRIBE 👉