करिश्माको फागुले तीजमा रंगाउने


काठमाडौं । १२ वर्ष पछि खोला फर्किन्छ भने जस्तै १२ वर्षपछि फिल्म निर्माणमा कमब्याक भएकी अभिनेत्री करिश्मा मानन्धरको पछिल्लो फिल्म ‘ ‘फागुः द कलर अफ लाईफ’ तीजलाई लक्षित गर्दै भदौ २५ मा रिलिज हुने भएको छ ।
Karishma Manandharफिल्मकी निर्देशक सम्झना उप्रेती रौनियारका अनुसार तीजको बेला फिल्मले राम्रो व्यापार गर्ने गरेकाले यसै समयमा रिलिज गर्न लागिएको हो ।

फिल्ममा शिल्पा पोखरेल, सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, लगायतका कलाकारको अभिनय रहेको छ ।

SUBSCRIBE 👉