हङकङमा ‘वीर विक्रम’को भब्य प्रिमियर । यसरी घेरीए दयाहाङ राई – फोटो फिचर


BIR BIKRAM - Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

BIR BIKRAM – Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

हङकङको यूइन लङ थिएटरमा चलचित्र “वीर बिक्रम” को भब्य प्रिमियर सो गरिएको छ। मिलन चाम्स निर्देशित चलचित्रको प्रिमियर सोमा दर्शकहरुको उल्लेख्य उपस्थिति थियो। प्रिमियरका लागि कलाकार दयाहाङ राई, दीया पुन, निर्देशक मिलन चाम्स, संचारकर्मी नरेश भट्टराई र ‘हँसिया’ चलचित्रकी नायिका हेमा श्रेष्ठ हङकङ पुगेका थिए। चलचित्रको नेपाल प्रदर्शन मिति भदौ ३ गते तय गरिएको छ।

Dayahang Rai, BIR BIKRAM - Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

Dayahang Rai, BIR BIKRAM – Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

Dayahang Rai, BIR BIKRAM - Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

Dayahang Rai, BIR BIKRAM – Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

संचारकर्मी नरेश भट्टराइले कलाकार र दर्शकसँग चलचित्रको बारेमा कुरा गरेका थिए। कार्यक्रममा मुख्य कलाकार दयाहाङ राइलाई देख्दा दर्शकका उत्साह थपिएको थियो। प्रिमियर सो मा दयाहाङ राई सँग सेल्फी तस्विर खिचाउनेको भिड नै लागेको थियो।

Dayahang Rai, BIR BIKRAM - Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

Dayahang Rai, BIR BIKRAM – Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

Dayahang Rai, BIR BIKRAM - Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

Dayahang Rai, BIR BIKRAM – Hong Kong Premiere | Photo Courtesy: ZAP Studio HK

निर्देशक मिलन चाम्सका अनुसार चलचित्र हेरेर दर्शक हाँसे अनी रोए। उनले चलचित्रबाट शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएकोमा खुशी ब्यक्त गरे। चलचित्रमा अनुपविक्रम शाही, अर्पण थापा पनि मुख्य भूमिकामा छन्। अब, यो चलचित्रको प्रिमियर लण्डनमा पनि गरिने तय भईसकेको छ।
Dayahang-Rai-Bir-Bikram-HK-001

SUBSCRIBE 👉