पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको आवेदन खुला


म्यूजिक खबर म्यूजिक अवार्ड २०७३ को लागि आवेदन खुलागरिएको छ । पाँच वर्षदेखि निरन्तर रुपमा हुँदै आएको अवार्डको पाँचौं श्रृंखलाको लागि सम्पूर्ण गीत संगीतहरुलाई सहभागी हुनकालागि आवेदन खुला गरिएको हो ।Music-Award

म्यूजिक खबर डटकमबाट औपचारिक रुपमा आवेदन खुलागरिएको जानकारी गराउँदै गीतसंगीतका स्रष्टा र सिर्जनाले पाँचौंसंस्करणको अवार्डमा सहभागी हुनका लागि अनुरोध समेतगरिएको छ ।

आधुनिक, लोक, पप, राष्ट्रिय भावको गीत, चलचित्रको गीत जस्ताविविध ३१ विधामा स्रष्टाहरुले आफ्नो गीतसंगीत सिर्जनालाईसहभागी गराउन आयोजकको आवहान छ ।

SUBSCRIBE 👉