के कारण खुशी मनाउदै छन् रमित ? ( भिडीयो )


अर्को हप्ता प्रदर्शनमा आउने चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’को  एक गीत सार्वजनिक गरिएको छ  । सुरेश अधिकारीको शब्द, संगीत समावेश गीतमा स्वर पनि सुरेशसँगै राजेशपायल राईको छ ।ramit-dai

चलचित्रमा  रमित ढुङ्गाना, अमित ढुङ्गाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा लगायत अभिनयमा छन् ।अभिनेता रमितले नै निर्माण गरेको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।

SUBSCRIBE 👉