रेवतको चारधाम घुमि आयौ सार्बजनिक ( भिडीयो )


रेवत राईको पहिलो एकल एल्बममा समाबेस म्युजीक भिडियो बजारमा सार्बजनिक छ । ‘इमर्ज’ एल्बममा समावेश चारधाम घुमि आयौ खै के बर माग्यौ” गितको भिडियो सार्वजनिक गरिएको हो ।neeta dungana

उक्त गीतमा सुरेश अधिकारीको संगीत , रेवत राईको स्वर, बिरेन्द्र राईको रचना र राजन ईशानको एरेन्ज रहेको छ । दिनेश डिसीले निर्देशित भिडीयोमा  निता ढुङ्गानालाई मोडलद्धय अनुप राईको अभिनय देख्न सकिन्छ  । भिडीयो सार्बजनिक भएसंगै सकारात्मक प्रतिक्रिया आएको गायक रेवत बताउछन्  ।

SUBSCRIBE 👉