बर्षाको बदामे आखा , बयान गर्दै बिनोद ! (भिडीयो)


गायक तथा संगीतकार दिलिप केसीको नयाँ गीत सार्वजनिक भएको छ । ‘बदामे आखा’बोलको उक्त गीत यु ट्युव मार्फत सार्वजनिक भएको हो । गुञ्जन इन्टरटेमेन्टले बजारमा ल्याएको उक्त गीतमा शब्द प्रकार र संगीत कल्याण सिंहको रहेको छ ।

music vedio newws

गीतमाथी रमाइलो तवरले म्युजिक भिडियो समेत निर्माण गरिएको छ । रोमान्टीक थिममा निर्माण गरिएको भिडियोमा बिनोद ,बर्षा रावत  र दिलेशको अभिनय देख्न सकिन्छ ।  भिडियोलाई  युवराज वाइवाले निर्देशन गरेका हुन् ।

SUBSCRIBE 👉