आठौं डि सिने अवार्ड पोखरामा हुने 


डि सिने अवार्डको आठौं संस्करण यसपालि भने पोखरामा गरीने भएको छ । चलचित्रहरुलाई लिएर विगत ८ वर्षदेखि निरन्तर रुपमा गरिदै आइएको डि सिने अवार्डको आठौं संस्करण यसपालि भने पााचतारे होटल पोखरा ग्राण्ड पोखरामा हुने भएको हो ।Untitled-1

चलचचित्रका विभिन्न विधाहरुमा केन्द्रित रहेर आयोजना गरिएको यस अवार्डले आफ्नो आठौं वर्षसम्मको यात्रामा राजधानी केन्द्रीत रहेर चलचित्रको प्रबद्र्धन, सम्बद्र्धन एवं विकास र विस्तारलाई आत्मसात गरिरहेको भए पनि यस वर्षबाट पर्यटकीय नगरी पोखरामा गर्न लागीएको आयोजक संस्था छायााछविले बताएको छ । पोखराको विरौटामा रहेको ग्रान्ड होटलमा आयोजना गर्न लागिएको यस कार्यक्रमलाई साउन २९ गते सम्पन्न गर्न सक्रियताका साथ लागिएको कार्यक्रम संयोजक मणिराज गौतमले बताए ।

SUBSCRIBE 👉