मनोजले तयार पारे कमेडी शैलीमा ‘इटहरीको सुकुटी’ ! (भिडीयो)


‘इटहरीको सुकुटी जोमसोमको स्याउ ‘ बोलको रोमान्टीक म्युजीक भिडीयो सार्बजनिक भएको छ । भिडीयोमा बिबेग सिंह ठकुरी र सयासाको रोमाइलो अभिनय देख्न सकिन्छ । मनोज बिष्टले निर्देशन गरेको यो भिडीयोलाई कमेडी शैलीमा निर्माण गरीएको छ । भने गीतको शब्द समेत त्यतिकै रमाइलो लाग्छ ।music vedio

किरण गजमेरको स्वर रहेको यो गीतमा गोपी दाहालको शब्द अम्बर सुब्बाको संगीत सुन्न सकिन्छ । यस्तै भिडीयोमा सन्तोस राजबयकको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन र  टेकेन्द्र शाहको सम्पादन छ ।

SUBSCRIBE 👉