भिडियो हेर्नुहोस् : राजेश र मधुको एस्तो छ थाइल्याण्डमा मस्ती !


नायक राजेश हमाल यतिबेला थाईल्याण्डमा छन्, श्रीमती मधु भट्टराइ सँग घुमाघाम गर्न व्यस्त छन्। मधुको साथमा थाइल्याण्डको पर्यटकिय शहर पतायामा मस्ती मुडमा छन्। उनले मधुसँग मस्ती घुमघाम गरेका तस्विरहरु फेसबुकमा पोष्ट गरेका छन्। केहि दिन अघि राजेश र मधुको सम्बन्ध बिग्रियो भनेर हल्ला चलेको थियो। तस्विरहरु हेर्दा लाग्छ उनीहरु पुन: हनिमुन मनाउदै छन्। सम्बन्ध बिग्रियो भनेर हल्ला चलाउनेहरुलाई यी तस्विरहरुले गतिलो जवाफ दिएको छ।

Rajesh-Madhu-Thailand

धेरैलाई थाहा नहुन सक्छ, नायक हमालको प्रिय गन्तव्य मध्य एक हो थाइल्याण्ड। उनी अन्य कुनै देश जाँदा आउदाँ मिलेसम्म ट्रान्जिट थाइल्याण्ड पारेर त्यहाँ केही दिन बिताउने गर्छन्।

भिडियो हेर्नुहोस् : राजेश मधुको एस्तो छ थाइल्याण्डमा मस्ती ! केहि दिन अघि राजेश र मधुको सम्बन्ध बिग्रियो भनेर हल्ला चलाउनेहरुलाई गतिलो जवाफ

SUBSCRIBE 👉