डि सिने अवार्ड २०७३ उत्कृष्ट ५ मनोनयन सार्वजनिक । कडा प्रतिस्पर्धामा प्रेमगीत, क्लासिक र वडा नम्बर छ


श्रावण २९ गते पोखराको ग्राण्ड होटलमा आयोजना हुन लागेको आठौं डि सिने अवार्ड २०७३ को उत्कृष्ट ५ का मनोनयन सार्वजनिक गरीएको छ। छाँयाछवी क्रियशनले विगत आठ वर्षदेखी आयोजना गर्दै आएको डि सिने अवार्ड २०७३ को पत्रकार सम्मेलन गर्दै मनोनयन सार्वजनिक गरेको हो।

D-CINE-AWARD

पोखरामा गरिने अवार्डको तयारी भव्य रुपमा भइरहेको कार्यक्रमका अध्यक्ष शान्तिप्रयले वताएका छन्। विगतका वर्षहरुमा राजधानी केन्द्रित मात्रै रहने यस्ता अवार्ड कार्यक्रहरु मोफसलका शहरहरुमा पनि हुनु पर्ने आवश्यकता महसुस गरिएकाले यस वर्षवाट चलचित्र क्षेत्रको हव स्टेशन पोखरामा गर्न लागिएको शान्तिप्रियले वताए।

कार्यक्रमकका निर्देशक प्रदिप उदयले कार्यक्रमलाई सफल वनाउनको लागी आयोजक कमीटिले धेरै मेहनत गरिरहेको वताएका छन्। यस प्रकारका अवार्डहरुले नेपाली चलचित्र क्षेत्रको विस्तारको लागी पनि उल्लेखनिय भूमिका खेल्नेमा आफु विश्वस्त रहेको वताए।

पोखरामा सम्मपन्न हुने आठौं डि सिने अवार्ड कार्यक्रमा नेपालका चर्चित नायक/नायिकाहरु, गायक/गायिकाहरु तथा थुप्रै सेलिव्रेटीहरुको सहभागिता रहने कार्यक्रका सदस्य सचिव सुमन दहालले वताए। यस कार्यक्रमले पर्यटन प्रवद्धर्नमा पनि उल्लेखनीय भूमिका खेल्ने भएकाले पनि अवार्ड कार्यक्रम विशेष रहने कार्यक्रमका संयोजक मणिराज गौतमले वताए।

कार्यक्रमका स्थानिय संयोजक सोभित वत्स्यालले डि सिने अवार्डको स्थानिय संयोजकको रुपमा कार्य गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको वताएका छन् र यस्ता कार्यक्रमहरुलाई आफुहरुले पोखरामा सहयोग गर्न संधै तत्पर रहेको वताए।

को को परे त उत्कृष्ट ५ मनोनयनमा ? हेर्नुहोस् लिस्ट

१. उत्कृष्ट पाश्र्व संगीत
एलिस कार्की – वडा नं. ६
जेशन कुंवर – पशुपति प्रसाद
रामजी लामीछाने – लुटेरा
शैलेन्द्र शाक्य – क्लासीक
शैलेश श्रेष्ठ – ड्रिम्स

२. उत्कृष्ट आइटम डान्स
इन्दिरा जोशी÷प्रियंका कार्की – लोकल व्युटी – फन्को
नम्रता श्रेष्ठ – हे नम्रता – अर्धकट्टी
प्रियंका कार्की – ब्लास्ट हुने वाला – लुटेरा
मेनुका प्रधान – धाइ धाई – भैरव
रीमा विश्वकर्मा – गाउँकी पार्वती – राहदानी

३. उत्कृष्ट द्वन्द्व निर्देशक
एन. वि. महर्जन – फूलै फूलको मौसम तिमीलाई
चन्द्र पन्त – ड्रिम्स
वि.एस. वलामी – द सोल्जर
हिमाल के.सी. – भैरव
हिमाल के.सी. – लुटेरा

४. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – ओए ओए – अर्धकट्टी
गोविन्द राई – मेरो लागी जोवन – चंखे शंखे पंखे
रामजी लामीछाने – फूलै फूलको – फूलै फूलको…
रेनेशा राई – म यस्तो गीत – प्रेमगीत
शंकर विसी – सुर्के थैली – वडा नं. ६

५. उत्कृष्ट गीतकार
अर्जुन पोखरेल – म यस्तो गीत – प्रेमगीत
कृष्णहरी बराल – प्रकृतिका – क्लासीक
कृष्णहरी बराल – म त अलपत्रै – प्रेमगीत
दीनेश डिसी – फूलै फूलको – फूलै फूलको मौसम तिमीलाई
विकाश आचार्य – उत्तरमा छन् है – नाई नभन्नू ल – ४

६. उत्कृष्ट गायिका
अञ्जु पन्त – म यस्तो गीत…– प्रेमगीत
अञ्जु पन्त – सुर्के थैली… – वडा नं. ६
इन्दिरा जोशी – माग्ने बनायौ – नाइ नभन्नु ल –४
मेलीना राई – सुनौलो हर दीन – क्लासीक
सोमीया वराइलि – पिरतीको छाता – रेशम फिलीली

७. उत्कृष्ट गायक
कालि प्रसाद बाँसकोटा – पिरतीको छाता – रेशम फिलीली
युवराज चौलागाई – हारे हारे … – क्लासीक
सुगम पोखरेल – म यस्तो गीत – प्रेमगीत
स्वरुपराज आचार्य – म त अलपत्रै – प्रेमगीत
राजेश पायल राई – फूलै फूलको… – फूलै फूलको मौसम तिमीलाई

८. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल – प्रेमगीत
कालि प्रसाद बाँस्कोटा – रेशम फिलीली
राजन सिवाकोटी – वडा नं. ६ (सुर्के थैली..)
वसन्त सापकोटा – अर्धकट्टी (तिम्रो फिगर..)
शुरेश अधिकारी – फूलै फूलको मौसम तिमीलाई

९. उत्कृष्ट सम्वाद
खगेन्द्र लामीछाने – पशुपति प्रसाद
दीपकराज गीरी – वडा नं. ६
निखील उप्रेति – भैरव
विकाश आचार्य÷सामिप्य तिमील्सीना – नाइ नभन्नु ल ४
सामिप्य तिमील्सीना – ड्रिम्स

१०. उत्कृष्ट पटकथा
अभिमन्यू निरवी – वडा नं. ६
खगेन्द्र लामीछाने – पशुपति प्रसाद
छेतेन गुरुङ – क्लासीक
रामवावु गुरुङ÷उपेन्द्र सुब्बा – कवड्डी कबड्डी
रामशरण पाठक – प्रेमगीत

११. उत्कृष्ट कथा
दीपेन्द्र के खनाल – पशुपति प्रसाद
निखील उप्रेति – भैरव
पूजना प्रधान – चकलेट
डब्बु क्षेत्री – राहदानी
सन्तोस कुमार आत्रेय – धौली

१२. उत्कृष्ट नव अभिनेत्री
वर्षा राउत – नाई नभन्नु ल ४
रोमी घिमिरे – क्लासीक
शशी श्रेष्ठ – होस्टल रिटन्स
साम्राज्ञी राज्यलक्ष्मी देवी शाह – ड्रिम्स
स्वस्तिका खड्का – होस्टल रिटन्स

१३. उत्कृष्ट नव अभिनेता
आमेश भण्डारी – फूलै फूलको मौसम तिमीलाई
पल शाह – नाइ नभन्नु ल ४
प्रदीप बाँस्तोला – अर्धकट्टी
शुशील श्रेष्ठ – होस्टल रिटन्र्स
शुशील सिटौला – होस्टल रिटन्र्स

१४. उत्कृष्ट नव निर्देशक
निखील उप्रेती – भैरव
भुवन के सी – ड्रिम्स
प्रणव जोशी – रेशम फिलीली
शिवम अधिकारी – सुश्री
सुव्रत आचार्य – अर्धकट्टी

१५. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे – वडा नंं. ६
टिकाभक्त जिरेल – क्लासीक
दीपकराज गीरी – वडा नंं ६
वील्सन विक्रम राई – अर्धकट्टि
सिताराम कट्टेल – वडा नं. ६

१७. उत्कृष्ट खलपात्र
अनुप वराल – फन्को
मुकुन्द थापा – लुटेरा
मुरलिधर – भैरव
विपिन कार्की – पशुपति प्रसाद
सुनिल थापा – द सोल्जर

१८. उत्कृष्ट चरित्र अभिनेत्री
अरुणा कार्की – कवड्डी कवड्डी
गीता अधिकारी – धौली
दीपाश्री निरौला – वडा नं. ६
लक्ष्मी गीरी – प्रेम गीत
विद्या कार्की – राहदानी

१९. उत्कृष्ट चरित्र अभिनेता
अरुण रेगमी – रेसम फिलीली
नीर शाह – वडा नंं. ६
प्रकाश घिमिरे – पशुपति प्रसाद
माउत्से गुरुङ – कवड्डी कवड्डी
राजाराम पौडेल – सुश्री

२०. उत्कृष्ट सम्पादन
गौतम राज खड्का – वडा नं. ६
दीर्घ खड्का – पशुपति प्रसाद
वनिश शाह÷मिलन श्रेष्ठ – ड्रिम्स
सुरेन्द्र पौडेल – क्लासीक
सुरेन्द्र पौडेल – प्रेमगीत

२१. उत्कृष्ट छायांकन
पुरुषोत्तम प्रधान – नाई नभन्नु ल ४
पुरुषोत्तम प्रधान÷सञ्जय लामा – ड्रिम्स
मानकृष्ण महर्जन – फूलै फूलको मौसम तिमिलाई
राजेश श्रेष्ठ – क्लासीक
राजेश श्रेष्ठ – प्रेमगीत

२१. उत्कृष्ट सह अभिनेत्री
अनु शाह – धौली
अशिष्मा नकर्मी – अर्धकट्टी
नन्दिता के सी – चंखे शंखे पंखे
सुरविना कार्की – सुश्री
हर्षिका श्रेष्ठ – लुटेरा

२२. उत्कृष्ट सह अभिनेता
कामेश्वर चौरसीया – रेशम फिलीली
जीतु नेपाल – वडा नं. ६
प्रमोद अग्रहरी – चंखे शंखे पंखे
सलोन बस्नेत –लव सव
शुशान्त कार्की – सपना तिम्रो मेरो

२३. उत्कृष्ट अभिनेत्री
केकी अधिकारी – फन्को
नम्रता श्रेष्ठ – क्लासीक
नीता ढुंगाना – फूलै फूलको मौसम तिमीलाई
पुजा शर्मा – प्रेमगीत
प्रियंका कार्की – वडा नं. ६

२४. उत्कृष्ट अभिनेता
आर्यन सिग्देल – क्लासीक
दयाहाङ राई – कबड्डी कवड्डी
निखील उप्रेति – भैरव
प्रदीप खड्का – प्रेमगीत
सौगात मल्ल – फन्को

२५. उत्कृष्ट निर्देशक
उज्ज्वल घिमिरे – वडा नं. ६
दीनेश राउत – क्लासीक
दीपेन्द्र के खनाल – पशुपति प्रसाद
रामबाबु गुरुङ – कबड्डि कबड्डि
सुदर्शन थापा – प्रेमगीत

२६. उत्कृष्ट चलचित्र
क्लासीक – आर्यन सिग्देल÷सुवास इन्टरटेन्टमेन्ट
ड्रिम्स – सुपर काजल फिल्मस्
पशुपति प्रसाद – टुकी आर्टस
प्रेमगीत – आसुसेन फिल्मस् प्रा.लि.
वडा नं. ६ – आमा सरस्वती गीतादेवी फिल्मस्

SUBSCRIBE 👉